Thursday, 05 July
  • जित्नुको मज्जा बेग्लै
    युरोकप फुटबलको उपाधिका साथ स्पेनका फुटबल खेलाडिहरु । फाइनलमा स्पेनले इटालीलाई ४–० ले पराजित गर्‍यो । डेभिड सिल्भा, जोर्डी अल्बा, फर्नाण्डो टोरेस र जुवान माटाले गोल गरे ।
  • इच्छुक प्रतिष्ठानको भवन सिलान्यास:
    काठमाडौको घट्टेकुलोमा इच्छुक सांस्कृतिक प्रतिष्ठानको भवन सिलान्यास कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण ।
  • मारियो बालोटेली:
    १४ औं युरोकपको सेमी फाइनलको खेलमा जर्मनी विरुद्ध दुई गोल गरी हौसिएका इटाली खेलाडी मारियो बालोटेलीले मैदानमै टिसर्ट फुकालेर उफ्रदै । मैदानमा टिसर्ट खोलेपछि बालोटेलीले पहेलो कार्ड पाएका थिए ।
  • हो हो माले हो हो :
    पाल्पाको तानसेन नगरपालिका नजिकैको तेल्घा गाविसमा धान रोप्नको लागि दादे (खोक) लगाउदै किसान । तस्विर सौजन्य: टेकनारायण भट्टराई ।
  • छुपु मा छुपु :
    नवौं धान दिवसको अवसर पारेर ललितपुरको खुमलटारमा नेपाल कृषी अनुसन्धान परिषद (नार्क) ले आयोजना गरेको रोपाई महोत्सवमा धान रोप्दै रोपाहारहरु ।
क्रान्तिकारी पत्रकार महासंघको पहिलो बैठक सम्पन्न ( बिज्ञप्ती सहित)
काठमाण्डौं, २१ असार । नेकपा–माओवादी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको पहिलो वैठकले ४१ सदस्य केन्द्रिय सचिवालय गठन गरेको छ । बुधबार सम्पन्न क्रान्तिकारी पत्रकार संघको राष्ट्रिय भेलाले संगठनको विधान ...
दोस्रो डिभिजनमा भर्ना छनौट प्रकृया अवरुद्ध
काठमाडौं, २१ असार । बुधवारदेखि शुरु भएको समायोजनको विकल्प रोजेका माओवादी लडाकुहरुको भर्ना छनौट प्रकृया सिन्धुलीको दुधौलीमा अवरुद्ध भएको छ । छनौट प्रक्रिया अन्र्तगत नेपाली सेनाको मापदण्ड भन्दै उमेर, छाती नाप्ने ...
मुख्य  समाचार
थप  समाचार
काठमाडौं, २१ असार । नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले सरकारले ल्याउन लागेको बजेट अध्यादेश प्रमाणिकरण नगर्न राष्ट्रपति रामवरण यादव आग्रह गर्नुभएको छ । सरकारले ल्याउन लागेको बजेट अध्यादेशबारे छलफल गर्न ...
काठमाडौं, २१ असार । रौतहटमा स्थानीयवासी र प्रहरीबीच झडप हुादा एक जनाको मृत्यु भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउादा स्थानिय लक्ष्मीपुर ६ का रमुदप्रसाद जैसवालको मृत्यु भएको ...
काठमाडौं, २१ असार । समायोजनको विकल्प रोजेका माओवादी लडाकुहरुको छनौट प्रकृया आज वाट देशका सातवटै शिवीरमा सुरु हुादै छ । समितिका सदस्यहरु पुग्न ढिलाई भएकाले वुधवार तीन ओटा शिवीरमा ...
काठमाण्डौं, २० असार । नेकपा–माओवादी निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको पहिलो वैठकले केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्दै छ । ललितपुरको कुपण्डोलमा जारी वैठकले केन्द्रीय सचिवालय गठन ...
अन्तर्राष्ट्रिय
एजेन्सी ,२१ असार । जापानमा गत वर्ष फुकुसिमा आणविक केन्द्रमा भएको क्षतिका बारेमा संसदीय जााच समितिले आज आफ्नो प्रतिवेदन सार्वजानिक गर्दैछ । यस अघि समितिले दिएको बयानमा तत्कालीन प्रधानमन्त्री नाओतो कानले ...
एजेन्सी, २१ असार । मेक्सिकोको निर्वाचन आयोगले गत आईतबार भएको राष्ट्रपतिय निर्वाचनको मतगणना पुन: गराईने घोषणा गरेको छ । बामपन्थी पिआरडी पार्टीका उमेद्वार एन्द्रेज् लोपेज्ले मतगणनामा धााधली भएको भन्दै पुन: मतगणनाको ...
एजेन्सी ,२१ असार । सोमालियामा बढ्दै गएको भोकमरीको समस्याले लाखौं बालबालिकाले ज्यान गुमाउन सक्ने भन्दै अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले चासो व्यक्त गरेको छ । सोमालियामा जारी द्धन्द्ध र ...
अर्थ वाणिज्य
काठमाडौ, १५ असार । संयुक्त राष्ट्र संघले नेपालको शान्ति प्रक्रियाको वाकी कार्यभार पूरा गर्नका लागी झण्डै ७२ करोड रुपैया सहयोग उपलब्ध गराउने भएको छ । राष्ट्रसंघीय शान्ति निर्माण कोष (युएनपिएफ) ...
काठमाडौ, १४ असार । सर्वसाधारणबाट वित्तीय संस्थामा सङ्कलन हुने रकम सुरक्षित गरिनुपर्ने माग गर्दै बैंक तथा वित्तीय संस्था निक्षेपकर्ता सङ्घले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । ...
काठमाडौ, ६ असार । नेपाली काग्रेस र नेकपा (एमाले) का नेताहरूले आगामी आर्थिक वर्षको बजेट कामचलाउ सरकारले दलीय सहमति कायम गरेर मात्र पूर्ण आकारको बजेट ल्याउनुपन छन् । आर्थिक पत्रकार ...
खेलकुद
काठमाडौं, २१ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १७ औं विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिता आजदेखी सुरु भएको छ । एथलेटिक्स मात्र समावेश दुईदिने प्रतियोगितामा अहिले बिभिन्न ...
एजेन्सी, २१ असार । बिश्व नम्बर एक नोभाक जोकोभिच र बिश्व नम्बर तीन स्वीस रोजर फेडेरर लण्डनमा जारी विम्बल्डन टेनिसको सेमीफाइनलमा प्रबेश गरेका छन । बुधबार भएको क्वाटरफाइनलमा रसियाका मिखाइल ...
एजेन्सी, २१ असार । बिश्व नम्बर एक नोभाक जोकोभिच र बिश्व नम्बर तीन स्वीस रोजर फेडेरर लण्डनमा जारी विम्बल्डन टेनिसको सेमीफाइनलमा प्रबेश गरेका छन । बुधबार भएको क्वाटरफाइनलमा रसियाका मिखाइल ...
कला/साहित्य
काठमाडौं १६ आषाढ नायक तथा मोडल दिक्पाल कार्कीले आफूमाथि लगाईएको साईवर क्राईमको आरोप खण्डन गर्दै आफू निर्दोष रहेको बताएका छन् । साईवर क्राइमको उजुरीका आधारमा १० दिनसम्मको हिरासतमा बसी धरौटीमा ...
काठमाडौ, ८ असार । चर्चित हास्यकलाकार हरिवंश आचार्यको दोस्रो दाम्पत्य जीवन सुरु भएको छ । आचार्यले बिहीबार साँझ रमिला पाठकसंग दोस्रो विवाह गर्नु भएको हो । साहित्यकार डा. रविन्द्र ...
स्क्रिप्टमा ज्यादा अष्लिलता देखिएको भन्दै चलचित्र विकास बोर्ड अर्न्तगतको स्क्रिप्ट छनोट समितीले फिल्म `9 O`Clock` को स्क्रिप्ट खारेज गरिदिएको छ । सामाजिक मर्यादालाई ख्याल नगरी स्क्रिप्ट बनाईएको भन्दै ...
'use strict';